निरन्जन अग्रवाल "द" नटवरलालको पृष्ठभूमि कुनै चलचित्र भन्दा कम छैन , अग्रवालको पृष्ठभूमि निहाल्ने हो भने हरेक भुमिकामा बैइमानि र रजश्वछलि गरेको भेटिन्छ , अग्रवाल २०५० साल तिर भारत देसको राजिस्थानबाट आएकाहुन बिरगंजको चर्चित आदर्श किराना भन्ने फर्ममा कार्यालय सहयोगिको रुममा काम गर्थे , आफ्नै साउनिलाइ प्रेमजालमा फसाएर उनको सम्पुर्ण सम्पत्ति हडप्ने सफल भएको चर्चाको विषय बनेकोथियो , बैइमानिको दुनियाँमा अग्रवाल
नटवरलालको उपाधी पाएँका उनका समुदायका भनाइ रहेकोछ । अग्रवालाल नटवरलालको नामले चर्चित भएँ, उ
नको यात्रा सुरुहुन्छ पिन्कीसुपारी ब्रान्डबाट , अग्रवालले पिन्कीसुपारी उधोग संचालन गरे । राजश्वछलि गरेर पिन्कीसुपारी उधोगबाट राम्रै अवैध आम्दानी गरेकाथिए तर उधोगमा संबंधित निकायको छापा परे , हालपनि अ ७० लाखको राजश्वछलिको मुद्दा उच्चअदालत जनकपुर अस्थायी चिनिमिल बिरगंजमा चल्दैछ , केही दिन अग्रवाल भारततर्फ भागेकाथिएँ
पैसाको पहुच र केही नेताहरुको आशीर्वादको कारण
फेरी नेपाल आएँ , फेरी त्यहीँ खेलमा जुटे , अग्रवालले
बिरगंज लगाएत विभिन्न ठाउँको उधोगीहरुलाइ आफ्नो सिकार बनाएँर ठुलो रकम हात पार्न सफल भएको उनको नजिकको ब्यक्तिको भनाइरहेछ । , अब पालो थियो शंकरलाल मित्तलको , शंकरलाल मित्तलको स्वट मार्ट फुट प्रा लि नामक उधोगमा अग्रवाल साझेदारीमा सामिल भए , मिसिन खरिदमा लाखौ घोटाला गरेको कारण उनलाइ साझेदारीबाट निष्कासन गरे , अग्रवालले प्रतिशोधको साधनको कारण मित्तलको उधोग संगै मिल्दोजुल्दो स्वट मार्ट फुट इन्डस्ट्रिज प्राइभेट लिमिटेड नामक उधोग संचालन गरे , त्यो उधोगमा राजश्वछलिको आरोपमा बिरगंज भन्सार कार्यालयको छापा परे र जरिवाना भयो , अग्रवाल "द" नटवरलालको पृष्ठभूमि को बिषयमा जति लेखेपनि कमै हुन्छ ,
हाल सालै जिल्ला प्रहरी कार्यालय पर्साको थुना एक महिना जति थुनिएका उनकै समुदायले बताएँ। उनकै एक समुदायको उनुसार उनलाइ मारवाडी समुदायबाट निस्कासित गरेकाछन , फेरी नटवरलालको एउटा नयाँ काण्ड बाहिरिएछ , शंकरलाल मित्तलको कर्मचारीलाई मिलाएर १ करोड २२ लाखको चेक हात पार्न सफल भएकाछन , अग्रवालको विषयमा गहिरो अनुसन्धान गरिनेहो भने थुप्रै प्रमाणहरु भेटिनसकिन्छ , अग्रवाल" द" नटवरलाल भारतबाट ५० साल तिर नेपाल आएका ब्यक्ति कसरी भएँ नेपाली नागरिक , कसरी प्राप्त गरे नेपाली नागरिता , कसरी अर्जे खर्बैको सम्पत्ति , छानबिनको बिषय बनेकोछ । पुरोनो सरकारको पालोमा प्रहरी र पत्रकारहरु मेरो गोजिमा हुन्छ भन्दै हिडने अग्रवाल"द" नटवरलाल पैसाको बलले र केहि नेताहरुको आशीर्वादको कारण अहिले सम्म कानुनको दायरामा नआएकोले चिन्ताको विषय बनेको एक मारवाडी समाजको भनाइ रहेकोछ ।

