सशस्त्र प्रहरी बल बाराले भन्सार छलि ल्याउन्दै गरेको अवस्था कपडा सहित मोसा बरामद गरेकाछन । विशेष सुचनाको अधारमा बिओपी बरैनिया बाराबाट सशस्त्र प्रहरी निरिक्षक गणेश खत्रीको कमाण्ड खटिएको टोलिले विश्रामपुर वडा न १ खेखरिया सिमा नाकाबाट मोसाको प्रयोग गरि कपडा ल्याउन्दै गरेको अवस्था टोलिले मोसा र कपडा नियन्त्रणमा लिएकोहो ।
साथै सोही वडाको विभिन्न एरियाबाट कफि,कस्मेटिक ,समानहरु बरामद गरेका श्रोताले जानकारी दिएँ ।
बरामद गरिएका मोसा सहितको कपडा , कफि,कस्मेटिक ,समानहरुको ९,०,६७१०/ मुल्यांकन गरि भन्सार कार्यालय बिरगंज दाखिला गरेका सशस्त्र प्रहरी बल बाराले जानकारी दिएँ ।

