पत्रकार सरार्फलाई ज्यान मार्ने धम्की दिने बिरुद्ध व्यापक आलोचना , कारवाहिको मांग गर्दै प्रेस सेन्टर नेपालले विज्ञप्ति जारी गरे ।



समाचार सम्प्रेषण गरेको बिषय लिएर निरन्जन अग्रवाल


ले न्युज खोज तलाश डट कम का संचालक , नेपाल पत्रकार महासंघ मधेस प्रदेश परिषद सदस्य तथा प्रेस सेन्टर नेपाल मधेस प्रदेश सदस्य भरत  सरार्फ लाई ज्यान मार्ने धम्की दिएको बिरुद्धमा  व्यापक आलोचना भइरहेकोछ । कारवाहिको मागं गर्दै प्रेस सेन्टर नेपालले जारी गरे विज्ञप्ति ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?