सशस्त्र प्रहरी बल नेपाल बाराले सिमानाकाहरु बाट हुने अवैध निकासालाइ नियन्त्रण गर्न लागि परेकाछन ।सोही क्रममा बि• ओ• पि • बरैनियाबाराले बेला बेलामा त्यस्ता अवैध कारोबारी माथी प्रहार गर्दै आइरहेकाछन । बिओपी बरैनिया बाराका बिओपीपति सशस्त्र प्रहरी निरिक्षक गणेश खत्रीले डेढ महिनाको अवधी भित्र ४० लाख बराबरको भन्सार छलिएका अवैध सर समानहरु बरामद गरि भन्सार दाखिला गरेका श्रोताले बातएँ ।
सोही क्रममा आज बिहान विश्रामपुर गाउँको वडा न २ कल्याणपुर र कान्तिपुुर एरियाबाट १ लाख ४० हजार बराबरको किराना समान र हरियो तरकारी बरामद गरि भन्सार दाखिला गरेको सशस्त्र प्रहरी बल बाराले जानकारी दिएँ ।

