बिओपी बरैनिया बाराले भारतिय लोकल कुखरा , सुर्ती , र ठुलो परिमाण किराना समानहरु बरामद गरे ।




सशस्त्र प्रहरी बल नेपाल न १२ गण हे क्वा  बाराको मातहतमा रहेका बिओपी बरैनिया बाराले ५० हजार 

बराबरको लोकल भारतिय कुखरा बरामद गरेकाछन छतवा नाकाको गोडासहनबाट लोकल भारतिय कुखरा आइरहेको विषेश सुचनाको अधारमा बिओपी बरैनिया बाराको बिओपीपति सशस्त्र प्रहरी निरिक्षक गणेश खत्री को कमाण्ड मा खटिएको टोलिले अ ५० हजार बराबरको भारतिय लोकल कुखरा बरामद गरेकछन ।


 साथै १०० किलो सुर्ती र ठुलो परिमाण किराना समानहरु बरामद गरेकाछन । बरामद गरिएका भारतिय लोकल कुखरा बिओपीको पेरिमिटर भित्र खाल्टोमा पुरी नस्ट गर्नुको साथेै बरामद गरिएका सुर्ती र किराना समानहरु भन्सार कार्यालय बिरगंज दाखिला गर्ने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल बाराले जानकारी दिएँ । प्राप्त सुचना अनुसार 


सशस्त्र प्रहरी निरिक्षक खत्रीले ढेड महिना अवधी भित्र अ ४० लाख बराबरको भन्सार छलिएका अवैध समानहरु बरामद गरि भन्सार दाखिला गरिसकेका जानकारी प्राप्त भएकोछ । 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?