सशस्त्र प्रहरी बल नेपाल बिओपी बरैनिया बाराले अबैध कारोवारीहरुलाइ दियो कडा प्रहार , कारोबारीहरुमा त्रासको महोल सृजना ।




सशस्त्र प्रहरी बल नेपाल बिओपी बरैनिया बाराले संगठनको निर्देशन अनुसार सिमानाकाहरुबाट हुने अवैध कारोबार , चोरी तस्करी , लगायए अपराधी गतिविधि नियन्त्रण गर्ननिर्देशन  अनुसार बिओपी बरैनिया बाराले त्यस्ता अवैध कारोवारी माथि कडा प्रहार गरेकाछन । बिओपी बरैनिया बाराका बीओपीपति सशस्त्र प्रहरी निरिक्षक गणेश खत्रीले अवैध कारोबारीहरुलाइ तह लगाउन्दै छन , खुल्ला सिमनाको कारण तस्करहरुले विभिन्न चोरबाटोको प्रयोगगरी भारतबाट भन्सार छलि  ल्याइएको समान र साधनहरु दिनहुँजसो नियन्त्रणमा लिइ भन्सार दाखिला गरेका सिमानाकाका स्थानीयले बताए । सोही क्रममा ५ गते सोमबार बेलुका ६: बजेको समयमा भारतबाट ना ५४प ००२२ र ना ११ प ३५२४ नम्बरको मोसामा भारतबाट अवैध तरिकाले समानहरु आइरहेको विशेष सुचनाको अधारमा सप्रनी खत्रीको कमाण्ड खटिएकाटोलिले विश्रामपुर गापा वडा न ५ इटियाहीमा सो समानहरु सहित मोसा बरामद गरि ४,२८,२८०/ मुल्यकन गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय दाखिलागरेका सशस्त्र प्रहरी बल नेपाल बाराले जानकारी दिएँ । सप्रनी खत्रीको एक्सनले अवैध कारोवारीहरुमाथी त्रासको महोल सृजना भएको उनकै भित्री श्रोताले जानकारी दिएँ । 



भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?