सशस्त्र प्रहरी बल बाराले ७ लाख ५८ हजार बराबर को अवैध समान सहित स्कुटी र मोसा बरामद गरेकाछन ।
विषेश सुचनाको अधारमा बिओपी बरैनिया बाराबाट
सशस्त्र प्रहरी निरिक्षक गणेश खत्रीको कमाण्ड खटिएको टोलिले विश्रामपुर गापाको सिमानाका छतवा , कल्याणपुर इलाकाबाट अवैध तरिकाले भारतबाट स्कुटी र मोसाको प्रयोगगरि ७ लाख ५८ हजार ७०० / बराबरको कपडा , जुत्ता लगाएत अवैध समानहरु ल्याउन्दै गरेको अवस्था बरामद गरेकाछन ।
तस्करहरुले टोलीलाइ देख्न साथ स्कुटी र मोसा छोडी उखुबारीमा फरारभएको श्रोत बताए । बिओपी बरैनियाका बिओपीपति खत्री आएदेखी बरैनिया एरियाहरुबाट लागू औषध गाजा र अवैध तरिकाले भारतबाट चोरी पैठारी गरि ल्याइएको लाखौ मुल्यक
बराबरको अवैध समानहरु बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेका स्थानीयले बताए ।

