विश्रामपुर गाउँपालिकाले गरे , नेपाल प्रहरी र सशस्त्र प्रहरीका उपरीक्षक ( sp ) लाई स्वागत ।

भरत सरार्फ 



पर्सा ०४ फाागुण / विश्रामपुर गाउँपालिका बाराले नेपालप्रहरी र सशस्त्र प्रहरीका उपरीक्षक ( sp ) लाई छुट्टाछुट्टैसमयमा स्वागत गरेकाछन । गापा अध्यक्ष जुल्फाक अलि भुुटो ( जुवैरभाइ ) ले बारा जिल्लामा 



 नयाँ सरुवा भएर आएका नेपाल प्रहरीका  उपरीक्षक ( sp ) संतोष तामाङर सशस्त्र प्रहरीका उपरीक्षक ( sp ) खुुम बहादुर केसीलाई छुट्टाछुट्टै समयमा आफ्नै 



 कार्यकक्षमा फुुलको मालाटीका र गम्छा लगाएर स्वागत ग रेकाछन । साथै प्रमुखप्रशसकिय अधििकृत राकेश ओझााले माला टीका र गम्छा लगाएर स्वागत गरेकाथिए । गाउँपालिकामा भएको स्वागत कार्यक्रममा गापाका सम्पुर्ण जनप्रतिनिधि गापाका सम्पुर्ण कर्मचारी पत्रकार लगायतका उपस्थितिरहेकोथियो ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?