हुण्डी कारोबारी गिरोहका मुख्य नाइके भारतिय नागरिक चौरसिया पक्राउ ।




पर्सा २४ जेठ / हुण्डी कारोबारीका मुख्य गिरोहका भरतिय नागरिक बबलु राज चौरसियालाई पर्सा प्रहरीले पक्राउ गरेकाछन । विशेष सुचनाको अधार २२ गतेको दिन  १६:३० बजेको समयमा वडा न १५ वाइपास सडक खंड बसपार्क देखि प्रतिमा चौक तर्फ कालो बैग भित्र हुण्डी को रकम लिइ जान्दै गरेको अवस्था पर्सा  प्रहरीले पक्राउ गरेकाछन । ५ लाख ९० हजार सहित पक्राउ परेका चौरसियालाइ  बैक तथा वित्तियस्सथा संबंधितअनुसन्धान  
भइरहरको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ति मार्फत जानकारी दिए । चौरसिया हुण्डी कारोबारी गिरोहका मुख्य नाइकेहुन । पछिलो कैयो पटक हुण्डीको रकम समेत नेपाल प्रहरी र सशस्त्र प्रहरी द्वारा पक्राउ परिसकेका ब्याक्ती हुन । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?