पर्सा २५ जेठ / सशस्त्र प्रहरी द्वारा अवैध रुपले भन्सार छलि भडारण गरि राखेको अ मु ५ लाख बरानरको समान बरामद गरेकाछन । विशेष सुराकीको अधारमा सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजाल 

र भन्सार कार्यालयका ना सु जीवन कुमार सुनवारको संयुक्त टोलिले बिहिबार अ. २०:०० बजेको समयमा जिल्ला पर्सा बि.म.न.पा. २ श्रीराम कोलेनि स्थित भारतबाट भन्सार छली ईर्सादको घरको सटरमा अबैध रुपमा गोदाममा भडारण गरी राखेको अ.मुल्य रु. ५ लाख बरा
बरको पलम्बम्बिङ्गको सामान तथा Pregnancy Test Kit फेला परेको हुँदा उक्त 

सामानहरु बरामद गरी बिरगंज भन्सार कार्यालयको गोदाममा दाखिला गरेका
सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सशस्त्र प्रहरी नसयव उपरीक्षक एवँम सुचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
