बारा २८ जेठ / सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट ( बिओपी ) गोलागंजले ३ लाख बराबरको भन्सार छलि ल्याइएको समान बरामद गरि बिरगंज भन्सार दाखिला गरेकाछन ।बिओपी गोलागंजबाट सशस्त्र प्रहरी निरिक्षक माधव ढुंगेलको कमाण्ड खटिएको टोली भारतबाट अवैध
कार्यमा
प्रयोग गरिएको मोटरसाइकल बरामद गरि आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालय दाखिला गरेका सशस्त्र प्रहरी बल बाराले जानकारी दिए । साथै बिओपी गोलागंजले बिगत दुई महिनाको अवधि भित्र १५ लाख बराबरको भन्सार छलि अवैध तरिकाले भारतबाट नेपाल भित्र्याएको समानहरु बरामद गरि भन्सार दाखिला गरेका स्रोतले बताए ।

