बिरगंजका तेक्वान्दो खेलाडी शेख बंगलादेश प्रस्थान । शेखलाइ बिरगंजको नगवामा एक कार्यक्रम बिच भब्य बिदाइ ।



पर्सा २७ जेठ / बिरगंजका तेक्वान्दो खेलाडी शेख इरफान
लाई बंगलादेशको लागि बिदाइ गरेकाछन । बिरगंज वडा न १६ नगवाको बौद्धीमाइको  प्रागणमा रहेको धर्मशालामा
 बिदाइ कार्यक्रमको आयोजना गरि शेख  बंगलादेशको लागि तेक्वान्दो खेलाडीको रुपमा छनौट भएकोले होसला 
बढाउन देश र राष्ट्र तेक्वान्दो गेम मार्फत  चिनाउन 


 अग्रिम 
शुभकामना तथा केक खुवाइ मुख गुलियो बनाइ बिदाइ गरेकाछन ।तेक्वान्दो जिल्ला कार्य समितिको अध्यक्ष नाजिर शेखको अध्यक्षतामा प्रमुख अतिथि श्रीराम दास थारु , अतिथि ! इलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायव निरिक्षक दिपन थापा , सञ्चारकर्मी भरत सरार्फ , 
फारुक अहमद , शेख मुन्ना ,  शोएन अख्तर , चक्रदारी चौधरी , सुवास यादव , बजिर अंशरीको उपस्थिति रहेको थियो । 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?