बारा ०५ मंसिर / केही दिन देखि विवादमा आएका बिओपी बरैनिया बाराको FOB बलिरामपुरमा सशस्त्र प्रहरी नायब निरिक्षक ज्ञान ब आले मगरको आगमन पश्चात् तस्करहरुको निंद हराम भएकाछन । बिरगंज भन्सार संग जोडिएको बलिरामपुरका केही तस्कर हरुले प्रहरीहरुसंग झैझगडा गरेरपनि समानहरु लैजान खोज्ने सप्रननी मगरको आगमन पश्चात् उनिहरुमा रुवाबासी भएकोछ । सप्रननी मगरलाई आइरन मैनको नामले पनि चिनिन्छ । केही बर्ष आगाडि यहि बिओपि बरैनियाको 

FOB छतवामा हुन्दा एक्लै पच्चीस जना संगै भिडेर लखाटेको निक्कै चर्चामा आएकाथियो । हाल बलिरामपुर आए देखि हरेक समाजिक कार्यहरुमा समावेश भइ स्थानीयहरुको मनमुटुमा बस्दै आएकाछन" स्थानीयहरुले बताए । तराइ मधेसको सबै भन्दा ठुलो महान पर्व छठको शुभ आवसरमा बलिरामपुर युवा 

क्लब र समाजिक सुरक्षा समिति क्लब संगै सप्रननि मगरको टोलिले छठ घाट मठमंदिर बाटोघाटोको सरसफाइमा तथा समाजिक
कार्य हरुमा योगदान गर्दै आइरहेकाछन वडा न ४ को वडा अध्यक्ष किशोरी साह तुरहाले बताए । त्यस्तै शान्ति सुरक्षा कायम गर्न तथा बोडर( दसगजा) पिल्लरको सुरक्षा गर्न भारतिय सिमा सुरक्षाबल ( SSP ) संग सुमधुर समन्वय राखी दिनरात नभनि खटिन्दै आइरहेकाछन ।
