विश्रामपुर गाउँपालिकामा होलि मिलन समारोह सम्पन्न

 १९ फागुण /  बाराको विश्राम गाउँपालिकामा होलि
मिलन समारोह सप्पन्न भएकोछ । गापा अध्यक्ष जुल्फाक अलि भुटो ( जुवैर भाइ ) को अध्यक्षतामा गापाको प्रगाढ 
मा सम्पन्न भएको थियो । गापा अध्यक्ष  भुटोले होलि पर्व 
एकता र मेलमिलाको पर्व हो भन्दै शुभकामना व्यक्त गरेकाथिए । मिलन समारोहमा गापा उपाध्यक्ष प्रियांका साह  पाँचौ वडाका अध्यक्ष कार्यपालिका सदस्य इलाका प्रहरी कार्यालय प्रसौनीको प्रहरी निरक्षक नरेन्द्र बोगटी 
बिओपी बरैनियाको कमान्डर सशस्त्र प्रहरी निरक्षक राज कुमार क्षेत्री प्रहरी चौकी मुसहर्वा को इन्चार्ज सइ मोहन आले मगर गाउँपालिकाको कार्यालयको सम्पूर्ण कर्मचारी  
स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो 



भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?