इलाका प्रहरी कार्यालय नगवाद्वारा होलीको शुभकामना आदान प्रदान तथा होलीलाइ सब्य र भब्य गर्ने बिषयमा छलफल

बिरगंज २० फागुण / इलाका प्रहरी कार्यालय नगवाले होलि पर्वलाई सब्य र भब्य तरिकाले मनाउने उदेश्य होलि मिलन कार्यक्रमको आयोजना गरेका छन । इ प्र का  नगवाको प्रांगणमा वडा अध्यक्ष वडा सदस्य स्थानीय पत्रकारहरुलाई बोलाइ होलिपर्वलाई सब्य र भब्य तरिकाले मनाउन इ प्र का नगवाको सइ दिपेन्द्र मल्लले आग्रह  गर्नुभएका थिए । होलिपर्वमा जाड रक्सी  खाएर हुहल्ला गर्ने लोला हान्ने मोटरसाइकलमा  बिना हेलमेड हिडने एउटा मोटरसाइकलमा तीन चारजना सवार हुने लगायत जस्ता गतिविधिलाई हामी सबै हातोमालो गरेर रोकौ होलिपर्व लाई राम्रो तरिकाले मनाउन प्रनानि मल्लले अनुरोध गरेका छन ।  कार्यक्रम उपस्थित वडान १६का वडा अध्यक्ष पशुराम चौरसिया ब सइ गोरख बहादुर शाही पत्रकार भरत सरार्फ अखलेश साह बिष्णु सरार्फ वडा सदस्य स्थानीय लगाइ अबिरको टीका लगाइ होलिको शुभकामना अदान प्रदान गरेकाथिए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?