दुधकाे मूल्य ९ रुपैयाँ वृद्धि गर्ने सरकारकाे निर्णय

काठमाडौं ,१९फागुन:सरकारले दुधको मूल्यमा लिटरमा ९ रुपैयाँ वृद्धि गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुधको मूल्य ९ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो।

बैठकले दुधको न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर ६५.५ बनाउने निर्णय गरेको एक मन्त्रीले बताए। किसानले दुधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेका बेला किसानको हितलाई ध्यानमा राखी दुधको न्युनतम मूल्य निर्धारण गरेको ती मन्त्रीको भनाइ छ। साभार:अन्नपूर्ण पाेष्ट

The post दुधकाे मूल्य ९ रुपैयाँ वृद्धि गर्ने सरकारकाे निर्णय appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?