१२ न गणका एसपिको घुमुवा गुप्ताको आंतक तस्कर र सर्वसघारणबाट रकम असुल्दै ।



बारा २७ फागुण / सशस्त्र प्रहरी बल १२ न गणको गणपतिले आइजिपि राजु अर्यालको निर्देशन बिपरित घुमुवा परिचालन छ । 
 १२ न गणको गणपति टोप ब डागिले घुमुवा रंजित गुप्ता लाई परिचालन गरि रकम असुलने कार्य गराइरहेकोछ। बिओपी मटिहर्वा नाका बाट रंजित गुप्ताले तस्करहरुलाइ 
लाइन मिलाइदिने भनेर डागिको नाममा मोटो रकम उठाइरहेको नाम नबताउने सर्तमा एक तस्करले बताए । 
गुप्ता बिओपी बरैनियाबाट कान्ड लागेर १२ न गणमा तानिएको थियो । हाल अर्यालको निर्देशन विपरित १२ न गणको घुमुवाको रुपमा डागिले परिचालन गरि मोटो रकम असुली रहेकोछ । त्यस नाकाबाट सर्वसधारण विवाहको लागि सरसमानहरु किनमेल गरेर आउन्दा गुप्ताले म एसपिको घुमुवा हु भन्दै दुख दिने र रकम असुल्ने सर्वसधारणले बताए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?