बारा १२ पौष / मधेस प्रदेश सरकारले विश्रामपुर गाउँपालिकालाई अ ७० लाख बराबरको स्वास्थ सामग्री उपलब्ध गराएकोछ । दिशा पिसाब रगत जाँचने सामग्री समेत एसी " औषधी दुइजना प्रयोगशाला प्राबिधिक समेत प्रदेश सरकारले विश्रापुर गाउँपालिकालाइ उपलब्ध गराए
कोछ ।अब चेकजाँचको लागि पालिका बाहिर जाने समस्या को अन्त भएको विश्रामपुर स्वास्थ शाखाका प्रमुख अलि अखवर हुसेनले जानकारी दिए । जनकपुरबाट स्वास्थ सामग्री लिएर गापा अध्यक्ष जुल्फाकार अलि भुटो ( जुवैर भाइ ) कृष्ण साह स्वास्थ शाखा प्रमुख अलि अखबर हुसेन बिजय पंणित मंजुर आलम प्रदीप जैसवालको टोलिले आज बिहान गाउँपालिकामा आइपुगेकाथिए । स्वास्थ सामग्री प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा कर्मचारी
हरु गुलाब मेहता देव मंडल बजरंगि जैसवाल लगाएत जनप्रतिनिधिहरु वडा न १ को अध्यक्ष संतोष पटेल वडा न २ को मनोज यादब वडा न ३ को शिवचन्द्र यादव कार्यपालिका सदस्य को रोहबरमा स्वास्थ शाखा प्रमुख अलि अखवर हुसेनलाइ हस्तान्तरण गरिएकोथियो ।

