प्रहरी चौकी मुसहरवा बाराका सइ सोनार प्रशंसा पत्र तथा नगद सहित सम्मानित , समाजमा शान्ति सुरक्षा , तस्करी र अपराध नियन्त्रण , गर्ने महत्त्वपूर्ण योगदान ।



जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी नायव निरिक्षक ( सइ ) मनोज साह सोनारलाइ प्रशंसापत्र तथा नगद सहित सम्मानित गरिएकोछ । जिल्ला प्रहरी कार्यालय बाराको


आर्थिक प्रशासन शाखामा दरबन्दी भइ उनको पछिलो उच्चस्तरीय  कार्यको मुल्यांकन गरी सोनारलाइ प्रहरी चौकी मुसहरवाको जिम्मेवारी दिई पठाइएकोछ । 

सोनारले मुसहरवा एरियाको समाजमा शान्ति सुरक्षा कायम राख्न , अपराध , तस्करी , नियन्त्रण तथा ११ वार्षिय मिठु गुप्ता भनिने राजेश कु गुप्ताको हत्या प्रकरणका अपराधिलाइ cctvफुटेज र स्थानीय ब्याक्तीसंगको समन्वयको अधारमा  तिर्वरुपमा अनुसन्धान गरि अपराधिलाइ पक्राउ गर्न महत्त्वपूर्ण योगदान तथा उल्लेखनीय भुमिका निर्वाह गरेको हुन्दा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुवँरले सइ सोनारलाइ उत्कृष्ट कार्यसम्पादनको कदर स्वरूप प्रशंसा पत्र तथा  नगद पुरस्कार सहित सम्मानित  गरेकाछन । 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?