श्री ने रा मा बि इटियाहीको ब्यवस्थापक अध्यक्षमा देवान चयन

 


बारा १२ पौष / विश्रामपुर गाउँपालिकाको वडा न ५ इटियाही मा रहेको श्री ने रा मा बि को ब्यवस्थापक को अध्यक्षमा मनिर देवानलाइ सर्वसहमतिले चयन गरेकाछन ।

गाउँपालिकाको अध्यक्ष जुल्फाक अलि भुटो ( जुवैर भाइ ) को अध्यक्षतामा बसेको बैठकमा अभिभावकले देवानलाइ समर्थन जनाएपछि सर्वसहमतिले देवानलाइ अध्यक्षमा चयन गरेकको धर्मदेव यादबले बताए । बैठकमा शिक्षा प्रमुख महेश रिमाल कार्यपालिका सदस्य बिजय पंणित राजेन्द्र पाल सुरेश महतो जमुना पंडित चन्राउती देवि राम रागनि देबि महतो समेतको उपस्थिति रहेको थियो ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?