राैतहटमा प्रभु साहकाे लगातार चाैथाे पटक जित

मधेसखबर
वीरगन्ज ,०८ मंसिर : रौतहट क्षेत्र नम्बर ३ काे प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन् ।

नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका साह निकटतम प्रतिस्पर्धी भन्दा ७ हजार २ सय ३७ बढि मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनको समेत समर्थन पाएका स्वतन्त्र उम्मेदवार साह ३२ हजमर ४सय ३७ मतका साथ विजयी हुदां उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालले २५ हजार २ सय मत पाएका छन् ।

साह लगातार चौथो पटक सांसद पदमा निर्वाचित भएका हुन् ।

The post राैतहटमा प्रभु साहकाे लगातार चाैथाे पटक जित appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?