बिरगंज १ असोज / आज बिहान ०७:०० बजेको समयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्सा र बिरगंज महानगरपालिका पर्साको सयुक्त आयोजनामा जिल्ला पर्सा बिरगंज म.न.पा.१० स्थित डेंगु सम्वन्धि जनचेतना मुलक कार्यक्रमकोछ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको यतिखेर देशैभर महामारी फैलिएको छ । सरुवा रोग महाशाखाले आगामी असोज–कात्तिकसम्म डेंगु रोगको महामारी रहने अनुमान गरेका छन् ।
नेपालको पहाड र तराई मधेसमा लामखुट्टेको अति लाग्दछ । विभिन्न थरिका लामखुट्टेमध्ये डेंगु रोग सार्ने लामखुट्टेमध्ये डेंगु रोग सार्ने लामखुट्टे बेग्लै हुन्छ । डेंगु रोग लागेपछि अति ज्वरो आउ"छ, ज्यान समेत जान सक्दछ । लामखुट्टेबाट बच्न घरघरमा लामखुट्टे (मच्छर)लाई मार्ने क्वाइल धूप बाल्ने लिक्विड स्प्रे छर्ने रझुल कस्ने गरिन्छ । वर्षात् महीनामा डेंगु रोगको जोखिम बढी रहन्छ । लामखुट्टेले रोग सार्ने जताततै रहने र्गछ । पानी जम्ने ठाउ"मा लामखुट्टेले लार्भा जन्माउ"छ । लार्भा बढेर सात आठ दिनमै लामखुट्टे बनेर टोक्न थाल्छ । केही दिनदेखि देशका विभिन्न स्थानमा डेंगु रोगले महामारीको रुप लिइरहेको जनचेतना मुलक सन्देश र पर्चा पम्पलेट वितरण तथा जिङगल बजाउदै बिरगंज नगर परीक्रमा गरि उक्त कार्यक्रम अ.०८:३० बजेको समयमा सम्पन्न गरिएको छ । कार्यक्रम को प्रमुख अतिथि बिरगंज महानगरपालिका पर्साका मेयर राजेश मान सिंह ज्युको उपस्थितिमा र ग्रीन सिटी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान को अध्यक्ष्यतामा सम्पन्न भएकोथियो । कार्यक्रममा
प्र.जि.अ. उमेश कुमार ढकाल .- जिल्ला प्रशासन कार्यालय पर्सा ।
स.प्र.उ. तेज प्रसाद पोखरेल -सशस्त्र प्रहरी बल १३ नं.गणका ,
सेनानी किशोर अधिकारी- श्रीजंग गण बिरगंज पर्साका प्र.ना.उ.दिपक गिरी - जिल्ला प्रहरी कार्यालय पर्साका स.प्र.नि.तिर्थराज न्यौपाने - बोडर आउट पोष्ट भन्सार ईनरवा ७) विशाल मल्ल - वडा प्रहरी कार्यालय विर्ता पर्सा
कमल चौलागाई- युवा समाज ।
अध्यक्ष जय प्रकाश खेतान - ग्रिनसिटी सा.प्र.से.के.आदर्शनगर
समयोजक दिलिप राज कार्की - व्यवस्थित बिरगंज पर्सा
सरफुदीन मिया - बिरगंज महानगरपालिका पर्सा
सुमन चन्द्र ठाकुर- बिरगंज महानगरपालिका पर्सा
उपाध्यक्ष संजय शर्मा - ग्रिनसिटी सा.प्र.से.के. आदर्शनगर पर्सा
सदस्य चन्द्र अग्रवाल-ग्रिनसिटी सा.प्र.से.के. आदर्शनगर
लगाएतका उपस्थिति रहेकोथियो ।