अग्रवाल गरे मित्तल माथि १ करोड २२ लाख ६६ हजार १२०को चेक अनादरको मुद्दा दर्ता


निरन्जन अग्रवाल र शंकर मित्तलको चेकको बिवाद निकै चर्चाको विषय बनेकोछ , 

अग्रवालको अनुसार मित्तल संग लिनुपर्ने रकम थियो त्यसैले मित्तल ले नै आफै मलाइ चेक दिएकाहुन । 

मित्तलको भनाइ अनुसार अग्रवाल संग मेरो कुनै लिनेदिने नै छैन बोलचाल नभएको बर्षाै भइसकेकोछ भने म किन चेक 

दिनु ,। शंकाको घेरामा मित्तलको पुर्वलेखापाल तर लेखापालको भनाइ अनुसार मैले चेक दिएको होइन , 

हाल अग्रवालले १ करोड २२ लाख ६६ हजार  १२० रकमको चेक अनादरको मुद्दा जिल्ला अदालत पर्सामा  दायर भएकोछ । प्रश्न खडा हुन्छ , मित्तलले चेक दिएन । उनको पुर्वलेखापलले

 दिएन , आखिर मित्तलको उधोग बाट तेश्रो कुन ब्याक्तीले अग्रवाल लाई  चेक दिएकोहोला , प्रहरी द्वारा निष्पक्ष छानबिन गर्ने हो भनेदुधको दूध पानिको पानी हुनेछ ,।


 नाम नबताउने श्रतमा एक उधोगिले बताए अग्रवालको लागि यो कुनै नौलो विषय होइन , उनको पृष्ठभूमि हेर्ने हो भने यस्ता कति भेटन सकिन्छ होला , उ यतिकै नटवरलालको नामले चर्चित भएको हो र , अब पालो मित्तलको रहेछ , उधोगिले हाँस्दै भने ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?