सशस्त्र प्रहरी बल बाराले भारतिय लोकल कुखरा बरामद गरि नष्ट गरे ।


 


सशस्त्र प्रहरी बल बाराले भारतिय लोकल कुखरा बरामद गरेकाछन । बिओपी बरैनिया बाराबाट सशस्त्र प्रहरी निरिक्षक संतोष चौलागाइको कमाण्ड खटिएको गस्ती टोलिले विश्रामपुर गाउपसलिकाको वडा न २ तछवा इलाकामा  अ ६:१० बिहानको समयमा भारतबाट साइलको प्रयोग ४२ पिस ६५ केजी अ मु ६५०००/  बराबरको भारतिय लोकल कुखरा






 ल्याउन्दै गरेको अवस्थामा  गस्ती टोलिलाई  देख्न साथ कुखरलाइ छाडि मानिस फरार भएकाथिए ।  टोलिले उक्त कुखरा बरामद गरि बिओपि बरैनियामा ल्याइ बिओपिको पेरिमिटर भित्र पशु क्वारेन्टाइन  , नेपाल प्रहरी , स्थानीय र पत्रकारको रोहबरमा खाल्टोमा पुरी नष्ट गरिएको सशस्त्र प्रहरी बल बाराले जानकारी दिएँ । 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?