सशस्त्र प्रहरी बल,नेपाल बि.ओ.पि.बरैनिया बाराले प्रतिबन्धित समुन्द्री माछा बरामद गरि नष्ट गरियो ।





सशस्त्र प्रहरी बल बाराले प्रतिबन्धित समुन्द्री माछा बरामद गरि नष्ट गरिएकोछ । भारतबाट प्रतिबन्धित समुन्द्री माछा बिओपि बरैनिया बाराको मताहत छतवा एरियाबाट खेतको बाटो प्रयोग गरि नेपाल तर्फ आउन्दै व विशेष सुचनाको अधारमा बिओपी बरैनियाको बिओपिपति सशस्त्र प्रहरी निरिक्षक संतोष चौलागाइको कमाण्ड खटिएको टोलिले छतवा, र बरैनियाबाट   बिहिबार र शुक्रबार २२० केजि अ ६९ हजार बराबरको माछा बरामद गरिएकोथियो  । बरामद भएका उक्त माछालाइ बिओपीको पेरिमिटर भित्र पशु क्वारेन्टाइन , स्थानीय , नेपाल प्रहरी र पत्रकारको रोहवरमा खाल्टो मा पुरी नष्ट गरिएको सशस्त्र प्रहरी बल बाराले जानकारी दिएँ । 







भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?