सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म मटिहर्वा बाराका गुल्मपती , स प्र ना उ पौडेल १९ लाख बराबरको भन्सार छलिएका समानबरामद गरे ।

 


पर्सा ०२ बैशाख / सशस्त्र प्रहरी बल बाराको युनिटहरुले हालको राज्यको नितिनिर्देनशन अनुसार कार्य गरिरहेको देखिन्छ ।  सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म मटिअर्वा बारामा हालै आउनु भएका सशस्त्र प्रहरी नायव उपरीक्षक नारायण पौडेलले सिमा नाकाहरुमा अवैध कार्यगतिविधि गर्ने हरु माथि कडा निगरानि गरेकाछन ।

  विशेष सुचनाको अधारमा १ गते मंगलबारको दिन  बेलुका अ ७:३० बजेको समयमा सप्रनाउ पौडेलको कमाण्डमा खटिएका टोलिले भारतबाट नेपाल तर्फ ल्याउन्दै गरेको  अ १९ लाख बराबरको एप्पल ब्रान्डको airpod बरामद गरेका छन । स्थानीय श्रोतको अनुसार सप्रनाउ पौडेलको कमाण्डमा खटिएका टोलि बाँस झ्याङ तिर लुकेर बसिरहेको बेला भारतबाट मोटरसाइकलमा सवार भइ नेपाल तर्फ आइरहेको बेला टोलीले रोक्न खोज्दा निजले बोकेको पोका फालि भारत तर्फ भागेको एक  प्रत्यक्षदर्शी श्रोत बताए ।विशेष  श्रोतको अनुसार सशस्त्र प्रहरीले  बरामद गरेका उक्त समानको अ, मुल्य १९ लाख बराबरको हुनुपर्ने हो । अधिकारी जानकारी केही क्षणमा आउनेछ । 


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?