पर्सा २२ भदौ / विश्रामपुर गाउँ पालिका बाराका निजामति कर्मचारीहरुले निजामति दिवस मनाएकाछन । विश्रामगाउपालिका बारा प्रमुख प्रशासकिय अधिकृत
सुनिल केशरी को अध्यक्षता आयोजना गरिएका निजामति सेवा दिवस कार्यक्रमलाई प्रभात फेरी र वृक्षारोपण गरि मनाएकाछन ।कार्यक्रममा स्वास्थ शाखाका प्रमुख अलि अखवर हुसेन , सुचना अधिकृत , देव कु मंडल , योजना शाखा प्रमुख , गुलाब मेहता , लेखा प्रमुख , बजरंगि जैसवाल , शिक्षा प्रमुख , महेश रिमाल , आइटि प्रमुख , सुवोद कु चौरसिया , रोजगार प्रमुख , ताबरेज आलम , गाउँप्रहरी , बर्थिग सेन्टर का कर्मचारी , लगाएत सम्पुर्ण गापा निजामति कर्मचारी र गापाका अध्यक्ष , उपाध्यक्ष , वडा न १,२ का जनप्रतिनिधिहरुको सहभागिता रहेकोथियो ।








