यातायात ब्यवस्था कार्यालय बारा को कार्ताधार्ता सिकेन्दर दास समाचार सम्प्रेषण प्रति गम्भीर आपत्ति जनाए : दास

पर्सा २४ जेठ / मरो पटक पटक चरित्र हत्या हुने किसिमले समाचार सम्प्रेषण गरिएछ, सिकेन्द्र दासले गम्भीर आपत्ति जाएकाछन । मेरो फोटो र नाम हालेर प्रदाफास दैनिकले यातायत ब्यवस्था कार्यालय बाराको कार्ताधार्तामा रहेको मेरो नाम मुछेको प्रती गम्भीर आपत्ति जानाउन्दै ,मेरो कुनै किसिम को बारा यातायात कार्यालयमा संगलता नरहेको दासले बताए । यातायात कार्यालय बाराका प्रमुख अर्बिनदर दास संग सम्पर्क गर्दा उन भने सिकेन्द्र दास नाम गरेका कुनै पनि मेरो कार्मचारी छैनन प्रदाफास दैनिकले कुन नियतले समाचार सम्प्रेषण गरेहुन थाह छैन । पहिलो पटक pradafas dainik.comमा समाचार सम्प्रेषण भएदेखि संबंधित निकायमा पत्रचार गरिसकेकोछु । पत्रदेखाउन्दै दासले भने । , सिकेन्दर दास यातायात ब्यवस्था कार्यालय बाराको कर्मचारी नभएपनि पटकपटक नाम मुछ्ने आखिर कारण के रहेछ । मैले पत्रमा उल्लेगरेछु ।सिकेन्द्र दास मेरो बाराको कार्यालय संग कुनै कसिमको लेनदेन छैन । तर पनि प्रदाफास दैनिकले कुन नियतले निर्दोष ब्याक्तीलाई बदनाम गर्ने उदस्यले समाचार सम्प्रेषण गरकाहुन प्रमुख दास भने ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?