सशस्त्र प्रहरी बल बाराले लागू औषध गाजा समेत लत्ताकपडा , लेडिज आइटम र मोसा सहित प्रतिबन्धित बोइलर कुखरा बरामद गरे ।

 भरत सरार्फ 

पर्सा २४ श्रावण / सशस्त्र प्रहरी बल बाराले लागू औषध  गाजा लगाएत विभिन्न भन्सार छलिएका समानहरु बरामद गरेकाछन । विशेष सुचनाको अधारमा पिपरपाति गुल्मबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजन लाल श्रेष्ठको कमाण्ड खटिएको टोलिले पचरौता न पा वडा न १ मुसहरवस्ति नजिकै सीमा ईलाकावाट ३२ के.जि. गाँजा बरामद गरेको । साथै सिम्रौनगढ न.पा. ६ अमरपुर सीमा नाकावाट मो.सा. समेत १३२६०० बराबरको लेडिज आईटम





⁠⁠पचरौता १ मुसरवस्तिवाट मो.सा.सहित व्रोईलर कुखुरा २,०८०००/ बराबरको बरामद गरेकाछन ।

 ⁠विश्रामपुर ३ मुसहर्वा सीमा नाकावाट ४०,००० / बराबरको  कपडाको थान , बोइलर कुखुरा  बरामद गरि क्वारेन्टाइन , स्थानीय र पत्रकारको रोहबरमा खाल्टोमा पुरी नस्ट गरिएको र कपडा , लगाएत मोसा लाई आवस्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेको सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले जानकारी दिएँ ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?