भरत सरार्फ
पर्सा २६ श्रावण / सशस्त्र प्रहरी बल बाराले विभिन्न सिमा क्षेत्र बाट मोसा सहित ४ लाख बराबरको भन्सार छलि ल्याउन्दै गरेका अवैध समानहरु बरामद गरेकाछन ।सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म मटिहर्वा बाट गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सुधिर खतिवाडाको कमाण्डमा खटिएको टोलिले कलैया उमनपा वडा न १०भण्डारिटोल सीमा क्षेत्रवाट मो.सा. सहित १,६०,००० /मुल्य बराबरको हार्डवेयर
हरु बरामद गरेकाछन । साथै पचरौता ९ बलडुसवावाट तेलकुवा सुरक्षा वेशले मो.सा.समे १,५५,०००/ मुल्य बराबरको चिनि/किराना आईटम बरामद गरे ,
- जिल्ला सुरक्षा वेश कलैया कलैया ५ बरेवाट ९०,०००/ मुल्य बराबरको लेडिज आईटम बरामद गरेका सशस्त्र प्रहरी बलन १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसी ले
जानकारी दिएँ ।


