सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौ पर्साद्वारा रु.४,२९,५००।-बराबरको सामानहरु भन्सार दाखिला




पर्सा ०३ भदौ /  सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट सप्रनाउ कृष्ण पुजारा को मोबाइल टोलिले  जिल्ला पर्सा बिरंगज म.न.पा. १७ ICP गेट बाट अवैध रुपमा भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु.४,२९,५००।- बराबरको मोवाईल पार्टस छाडी व्यक्ति भागीं गएको हुँदा उक्त सामान नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण सिंह पुजाराले जानकारी दिएँ ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?