सशस्त्र प्रहरी उपरीक्षक केसी को चेन अफ कमाण्ड तगडा , अवैध समानहरुको बरामदीमा निरन्तरता , ८ लाख बराबरको अवैध समानहरु बरामद

 





पर्सा ०८ भदौ / सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरिक्षक खुम बहादुर
केसिको चेन अफ कमाण्ड तगडा हुन्दै गएको प्रमाणिात
भएकोछ । केसिको मातहतका युनिटहरुले अवैध कारोवारी बिरुद्ध कडा रुमा प्रस्तुत भएको देखिन्छ ।।
उपरीक्षक केसिका मातहतका युनिटहरुले दैनिक रुपमा
लाखौ लाखका भारतबाट अवैध तरिकाले भन्सार छलि चोरबाटो प्रयोग गरि ल्याइएको सर-समानहरुलाइ दिनैपिछे बरामद गर्दै आइरहेकाछन । हाल बारामा चोरी निकासी  , तस्करीमा पुर्ण अंकुश लागेका देखिन्छ ।
मातहतका युनिटहरुले विभिन्न सिमा इलाहरुबाट ८ लाख बराबरको अवैध समानहरु बरामदी गरेकाछन ।
प्रस्तावित सिमा सुरक्षा गुल्म मटिअर्वा बारा
मटिअर्वा गुल्मबाट सशस्त्र प्रहरी नायव उपरिक्षक सुधिर खटिवडाको कमाण्ड खटिएको टोली र बिओपी कवही गोठबाट खटिएको संयुक्त टोली सिमा इलाकाहरुबाट प्रतिबन्धित भारतिय बोइलर कुखरा
२२० केजी अ मु ५,०३,४००/ बराबरको बरामद हरेकाछन ।
        बिओपी बरैनिया बारा बाट
बिओपी बरैनिया बाराबाट सशस्त्र प्रहरी निरिक्षक सुजल
भण्डारीको टोलीले विश्रामपुर गाउँपालिकाको वडा न ३ मुसहर्वाबाट ९१,७५३/ मुल्य बराबरको जुत्ता र घुम्ने कुर्चीमा प्रयोग हुने चक्का बरामद गरेकाछन । साथै बरैनिया बिओपिकै fob कमान्डर सइ हरि लम्सालको कमाण्डमा खटिएका टोलिले बिश्रामपुर गा.पा-४ खुदिया टोल सीमा ईलाकाबाट भारतिय मो.सा.को प्रयोग गरि नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रु.१,२१,५००/- बराबरको रेडिमेट बरामद गरेकाछन ।
जिल्लाका विभिन्न सिमा इलाकाहरु बाट बरामद
जिल्लाका अन्य विभिन्न स्थानहरूवाट किराना आईटम ८५००० / मुल्य बराबरको बरामद गरिएको ।
बरामद गरिएको ब्रोईलर कुखुराहरु सम्बन्धितहरुको रोहबरमा  नष्ट गरिएको र अन्य अवैध सामान भन्सार कार्यालय बिरगंज दाखिला गरेका सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरिक्षक खुम बहादुर केसीले जानकारी दिएँ ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?