पर्सा १४ भदौ / सशस्त्र प्रहरी बल बाराले बिगतको समय देखि बरामदि अभियानलाइ तिव्रता दिन्दै हाल सम्म मा करोडौं बराबरको अवैध समानहरु बरामद गरि
भन्सार दाखिला गरेका एक तथ्यांकले प्रमाणिात गरिन्छ । सशस्त्र प्रहरी बल न १२ हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीको अनुसार सिमा नाकाबाट हुने कुनै किसिमको अवैध क्रीयाकलाप
लाई मध्यनजर न गर्ने कुनै सम्झौता न गर्ने केसिले बताए । सोही अनुसार मातहतका इलाकाहरुबाट करोडौंको अवैध समानहरु बरामद गरि सम्बन्धित निकायहरुमा दाखिला गरिसकेकाछौ ।
भदौ १४ गते विभिन्न सिमा इलाका बाट बरामदी
पथलैया हेटौडा सडक खण्डको अमलेखगञ्मा गाडि चेकजाँच गर्ने क्रममा जितपुर सुरक्षा वेशको मोवाइल टोलीले २ लाख ६७ हजार मुल्य बराबरको कपडा र किराना आइटम बरामद गरेको छ।
२. सिम्रौनगढ न.पा. ३ झरोखर सीमा क्षेत्रवाट सीमा सुरक्षा गुल्म पिपरपातिको टोलिले मो.सा. समेत २ लाख बराबरको किराना आईटम बरामद गरेको ।
३. सुवर्णपुर गा.पा. ३ संतगञ्च सीमा इलाकावाट वि.ओ.पि. कबैगोठले ४०,००० /मुल्यको मोटर पार्टस बरामद गरिएको छ, बरामद हरिएका समानहरु अवकाश कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गर्ने प्रक्रियामा रहेको सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसिले जानकारी दिएँ ।
