पर्सा १४ भदौ / सशस्त्र प्रहरी बल बिओपी बरैनियाले
प्रतिबन्धित बोइलर कुखराको मासु बरामद गरि नस्ट
गरिएकोछ । बिओपी बरैनिया बाराबाट सशस्त्र प्रहरी निरिक्षक बाल कृष्ण श्रेष्ठ को कमाण्ड मा खटिएको टोलिले भारतबाट प्रतिबन्धित बोइलर कुखुरा को मासु अ ४० केजि बिओपि बरैनियाको मुसहर्वा इलाका बाट साइकलको प्रयोग गरि ल्याउन्दै गरेका अवस्थामा टोलि लाई देख्न साथ उक्त मासुको झोला फ्याली मानिस फरार भएका थिए । टोलिले मासुको झोला बरामद गरि
पशु क्वारेन्टाइन , जन प्रतिनिधि , पत्रकार , र नेपाल प्रहरीको रोहबरमा बिओपी बरैनियाको प्रगाढमा नस्ट गरिएको सशस्त्र प्रहरी बल बाराले जानकारी दिएँ
