पर्सा ०६ भदौ / सशस्त्र प्रहरी बल बारा द्वारा कृष्णराधा
को मन्दिरलाई सरसफाइ गरेकाछन । भगवान कृष्णको जन्मोत्सवको शुभ अवसरमा विश्रामपुर गाउँ पालिकाको वडा न ३मुसहर्वा स्तिथ रहेका मन्दिरलाई बिओपि बरैनियाबाट सशस्त्र प्रहरी निरिक्षक सुजल भण्डारी को कमाण्ड मा खटिएका सशस्त्र प्रहरी साहय निरिक्षक राजेन्द्र जोशी लगाएत दस जानाको टोलिले मन्दिरको वरिपरि सरसफाइ गरेकाछन । साथै सशस्त्र प्रहरी बल नेपाल न १२ गण हे क्वा बारा को टोलि विभिन्न कार्यक्रम बिच रक्तदान गरका छन ।





