पहिरोबाट अवरोध रहेको रुकुम ( पूर्वी भाग ) को बाटो प्रहरी को सक्रियतामा पहिरो हटाइ बाटो सुचारु ।

भरत सरार्फ 




 पर्सा २८ श्रावण / रुकुम जिल्लाको    (पूर्वी भाग) भुमे गा.पा. ५ धौलापैरा स्थित मध्यपहाडी लोक मार्गमा वर्षाको कारण पहिरो आई सडक पूर्णरुपमा अबरोध भएकोथियो । जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग)बाट प्रहरी निरिक्षक  ..गोपाल न्यौपानेको कमाण्डमा १५ जनाको प्रहरी टोली परिचालन गरि  अबरोध भएको सडक खुलाउनको लागी पहल गरी ०९;१५ बजेको समयमा JCB द्धारा पहिरो हटाई बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग) ले जानकारी दिएँ ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?