पर्सा २७ श्रावण / सशस्त्र प्रहरी बल नेपाल न २ छिन्नामस्ता मुख्यालय बाहिनि बर्दिवास महोत्तरी को जिम्मेवारी सम्हालेका सशस्त्र प्रहरी नायव महानिरिक्षक ( DIG ) कृष्ण ढकालले अवैध कारोवारी , तस्करी , लागू औषध लगाएतका संंजाल तोडदै बरामदीलाइ निरन्तरता दिएकाछन । डिआइजि ढकाल बैशाख महिनाको २२ गतेबाट जिम्मेवारी सम्हाले देखि हाल सम्म ३१,३४,०५७८०/बराबरको अवैध समानहरु बरामद गरि सम्बन्धित निकायहरुमा दाखिला गरेकाछन ।साथै लागू औषध गाजा , ब्राउन सुगर , कोरेस लगाएतका विभिन्न किसिमका लागू औषध बरामद गरि सम्बन्धित निकायमा दाखिला गरिसकेको सशस्त्र प्रहरीबलनेपाल ले जानकारी दिएँ ।
साथै आज बाराको छतवाबाट ४ लाख बराबरको तिनवटा मोसा सहित कपडा बरामद गरेकाछन , पर्सा बाट मोसा सहित प्रतिबन्धित बोइलार कुखुराको चल्ला बरामद गरि सशस्त्र प्रहरी बल नेपाल न१३ हे क्वा पर्साा को प्राङणमा पशु क्वारेन्टाइन , नेपाल प्रहरी , जनप्रतिनिधि र संचारकर्मीको रोहबर नस्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जानकारी दिएँ ।

