भरत सरार्फ
पर्सा १९ जेठ / विश्रामपुर गाउँ पालिका बारा वडा न ५ इटियाही स्तिथ रहेको बारा डिस्ट्रीलरी प्रा.लि मा आगलगि हुन्दा २७ लाख बराबर क्षति भएकोछ ।
स्थानीय अजय प्रजापतिले संचालन गरेका डिस्ट्रीलरी
मा बिद्युतको तार सर्ट भई अचानक आगलागी हुदा सोहि फैक्टरीमा काम गर्ने कामदारकले .१६;०० बजेको समयमा प्रहरी चौकी मुसहर्वामा बारामा जानकारी गराउन साथ उक्त स्थानमाप्रहरी चौकि मुसहर्वाका ब सइ जीवन खडका का टोलि र इ.प्र.का.प्रसौनि बारा बाट प्र.ना.नि.भाग्य नारायण साह को टोलि तत्काल धटना स्थलमा पुगि दमल र स्थानीयहरुको सहयोगमा
१७:३० बजेको समयमा आगोलाइ पुर्ण रुपमा नियन्त्रणमा आएको,र उक्त आगलागी बाट अं.२६,६८,०००।– ( छबिस लाख अठसट्ठी हजार ) समानहरु पुर्ण रुपमा जलि क्षेति भएको इ प्र का प्रसौनि बाराले जानकारी दिएँ ।
Tags:
फिचर




