Version Conflict: सशस्त्र प्रहरी बल द्वारा संचालन गरेको कपाल काटने शिपमुुलक तालिम सम्पन्न ,, सप्रउ केसी बाट १२ जनाले पाएँ प्रमाणपत्र ।

भरत सरार्फ



पर्सा ०४ फाागुण / सशस्त्र प्रहरी बल नेपाल न १२ गण हे क्वा बाराद्वारा सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म मटिहर्वा बारामा संचालन गरेको कपाल काटने शिपमुुलक तालिम सफलतापूर्वक सम्पन्न भएकोछ । माघ २ गतेबाटसंचालन भएको तालिम आज ४ गते फाागुण सम्पन्न भएको छ । तालिममा १२ जना भााइबहिनिहरुले सफलतापूर्वक तालिम प्राप्त गरि सशस्त्र प्रहरी उपरीक्षक खुुम बहादुर केसीबाट  प्रमाणपत्र प्राप्त गरेकाछन । प्रमाणपत्र वितरण कार्यक्रम मटिहर्वा गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक योगराज दहाल, बिओपी बरैनियाका सशस्त्र प्रहरी निरिक्षक लक्षमण जोशी , बिओपी कवही गोठका सशस्त्र प्रहरी निरिक्षक प्रेम बिष्ट , न १२ गणका सशस्त्र प्रहरी निरिक्षक उमेश आले , छतवा,सनफुलवा, दझिण झिटकैया का प्रमुख, संचारकर्मी भरतसरार्फ, कलैया उपमहानगर वडा न १० का अध्यक्ष महम्मद समीर ठकुराई लगायतका उपस्थिति रहेकोथियो ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?