विश्रामपुर गाउँ पालिका बाराका १६ औ गाउँ सभा अधिवेशन सम्पन्न भएकोछ ा।



भरत सरार्फ
पर्सा ०८ माघ / विश्रामपुर गाउँ पालिका बाराका १६ औ गाउँ सभा अधिवेशन सोमवार सम्पन्न  भएकोछ ।गापा अध्यक्ष जुल्फाक अलि भुुटो ( जुवैर भााइ ) को 


 अध्यक्षता भएको १६ औ गाउँ सभा अधिवेशनमा पुरानो योजना हेरफेर र नयाँ योजनाहरुको बरेमा अध्यक्ष जुवेर भााइले बताए । वडा न ५ इटियाहिमा हुन लागेको महायज्ञमा गापाको तर्फ बाट १५ लाख आर्थिक सहयोग दिने गापा अध्यक्ष जुवेर भााइले घोषणा समेत गरेकाथिए 


 । गाउँ सभा अधिवेशन , गापा का प्रमुख प्रशासकीय अधििकृत राकेश ओझा लगाएत सम्पुर्ण कर्मचारी , सम्पुर्ण  जनप्रतिनिधि  हरु , स्थानीय,  भद्रभलाद मि पत्रकार ,नेपाल प्रहरी , सशस्त्र प्रहरी लगाएतका उपस्थिति रहेकोथियो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?