सशस्त्र प्रहरी दिवसमा रक्तदान कार्यक्रम

वीरगंज, ७ माघ ।
२४औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सोमवार सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वाटर पर्साले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ५७ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी वीरगंज रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताकार्यक्रममा अनिल यादव, सञ्जय तामाङ, रोशन थापा, केदार तिमल्सिना, सागर कुमार यादव, अजय प्रसाद यादव, दिगम्बर पाण्डित,राजु पटेल, कमल केसी लगायतकाले रक्तदान गरेका हुन ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका जितेन्द्र कुशवाहाको प्राविधिक सहयोगले सम्पन्न भएको थियोे ।
कार्यक्रममा प्रमुख अतिथी गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललगायतको सहभागिता रहेको सशस्त्र प्रहरी बल न १३ हे क्वा पर्साका सुचना अधििकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धाामीले बताए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?