भरत सरार्फ
नेशनल मेडिकल कलेजको विषयमा कुनै नयाँ कथा वर्ण गर्नु पर्दैन होला यसको विभिन्न कथाहरु सुन्न र पढन पाइएकोछ । दायाँ हात भाचिन्दा बायाँ हात प्लास्तर गरिने देखि मृत्यु भइसकेका बिरामिलाइ भेन्टिलेटरमा राखेर पैसा असुलने र हालसालै नक्कली ल्याब र डेट स्पायर औषधी बिक्रीवितरण गर्ने आरोपमा कलेजका MD प्रहरीको नियन्त्रणमा जस्ता धेरै धटनाहरु सुन्न र समाचारमा पढन पाइयो । यस्तै एउटा बिरामि र बिरामिको अभिभावक लाई डा सुजित गुप्ता र डा निभा ले बेलुका ९:१५ बजे दिएको पीडा बाहिएकोछ । पुारा समाचार केही क्षणमा
