बारा जिल्लाको विश्रामपुर गाउँपालिका का युवकको रेल दुर्घटना मा मृत्युु ' चार दिन पछि आइपुग्यो शव ।



पर्सा ०२ असोज / रेल  दुर्घटना एक युवकको मृत्युु भएकोछ । बारा जिल्लाको विश्रामपुर गाउँ पालिका वडा न ५ इटियाही बस्ने मदन कुर्मी पटेलको छोरा बर्ष अ २५ को लक्षमण कुर्मी पटेलको भारतका उत्तराखणड स्थित 
रुद्रापुर रेल्वे स्टेशन नजिक रेल दुर्घटनामा मृत्युु भएको हो । मृतक पटेलको चार दिन पछि उनको जिल्ला शव आइपुगेकोछ। आज बिहान उनको हिन्दु रितिरिवज अनुसार दाहसंस्कार गरिएकोछ । मृतक पटेलको ६,७ बर्षको दुई छोराहरु छन ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?