भरत सरार्फ
पर्सा १९ श्रावण / किर्ते नागरिता र सवारी चालक अनुमतिपत्र कसुरमा पक्राउ परेका निरंजनअग्रवाललाई छुटाउन एजेन्ड परिचालन गरिकोछ । जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार आदर्शनगरस्थित उनले संचालन गरेका स्वट मार्ट इ ( चकलेट ) कारखानाबाट पक्राउ गरेकोथियो । जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया भइरहेकोछ । अग्रवाल २०६३ चैत २८ गते जिल्ला प्रशासन कार्यालय 

पर्सामा झुठो विवरण पेस गरि नेपाली नागतरिता लिन सफल भएकोछ । उस्तै सवारी चालक अनुमतिपत्र पनि लिन सफल भएकाछन । भारतको राजस्थान सरकारले दिएको मुल निवासी प्रमाण पत्र ( अधार कार्ड ) मा पनि स्पस्ट लेखिएको देखिन सकिन्छ , जगदिश अग्रवाल छोरा निरंजन अग्रवाल । सवारी चालक अनुमतिपत्रमा पनि स्पस्ट देखिन्छ indian लेखिएको छ । तैपनि 

अग्रवालले एजेन्ड खटाइ उम्कन खोजिरेकोछ । विशेष श्रो
तको अनुसार अग्रवाल २०४८ साल तिर राजस्थान बाट बिरगंज आएर अजय अग्रवालले संचालन गरेको आदर्श किरानामा काम गर्थे , बिस्तरै सबैको मन जितेर केही पैसाको साझेदारीमा काम गर्न थल्यो । अजयको भाइहरु संग मिलेर पिंकी स्वट सुपारीको काम गर्यो , सुपारीबाट खुबै नाम र दाम हासिल गर्यो । त्य
हाँ बाट निरंजन अग्रवाललाई पिंकि सुपारीको नामले परिचित 

भयो । पछि बिस्तारै सबै जनासंग बइमानि गरेर एक्लौटी कारोबारहरु कब्जा गरेकाहुन । बइनानिको पिडा सहन नसेकेर दुई भाइ बिरगंज छोडेर पलायन भयो र दुई जनाको हृदयाघातको कारण मृत्युु हुन गयो । श्रोतको भनाइछ । आहिले एकलौटी स्वट मार्ट फुट इ • को मालिक छ । उनकै एक समुदायको अनुसार, त्यो जुन थालमा खान्छ त्यही थालमा दिशा गर्ने मानिष हो , त्यसैले हाम्रो समुदायले समाजबाट निष्कासन गरेकाछौ । सबै प्रमाण समेत २०७६ सालमा जाहेरी दर्ता भइसकेका अग्रवाल यत्रो साल सम्म कानुनको नियन्त्रणमा नहुनु चासो विषय छ । अग्रवाल बइमानिको दुनियाका नटवरलालको नामले पनि परिचित छन । अग्रवालले आफुलाइ छुटाउन पैसाको खोला समेत एजेन्डहरु परिचालन गरेको हल्ला फैलिएको छ ।
