बिओपि बरैनिया बाराले डेढ करोड बराबरको अवैध समान भन्सार दाखिला गरे ।



भरत सरार्फ 
पर्सा २० श्रावण  /  सशस्त्र प्रहरी बल ( बिओपि ) बरैनिया बारााले १ लाख ६ हजार बरावरको अवैध औषधि ,  मोटरपार्ट ,बरामद गरेकाछन । सशस्त्र प्रहरी नायव निरिक्षक सविन खडकाको कमाण्ड खौिएको टोलिले विश्रामपुर वडा न ३ मुसहर्वा सिमा इलाकाबाट भारतबाट भन्सार छलि अवैध तरिकाले नेपाल तर्फ साइकलको प्रयोग गरि उक्त समानहरु ल्याउन्दै गरेको अवस्थामा सशस्त्र  प्रहरीले बरामद गरेकोथियो । विगत चार महिनाको अवधि भित्र बिओपि बरैनियाका बिओपीपति सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको टोलिले डेढ करोड बरामबरका समानहरु  बिओपी बरैनिया इलाकाबाट बरामद गरि बिरगंज भन्सार दाखिला गरेका सशस्त्र प्रहरी बल बाराले जानकारी दिएँ ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?