त्रिशूली नदिमा बेपत्ता भएका , शव नभिटिएर कुशको पुतला बनाएर गरे दाहसंस्कार ।



पर्सा ०१ श्रावण / बिरगंज बाट काठमाडौ हिडेका एन्जल डिलक्स बस सिमलतालमा अषाढ २८ गते बिहान अ ३ बजे पहिरोमा परी त्रिशूली नदिमा खसेकोथियो । बस हाल सम्म फेला नपरेको र बसमा सवार यात्रु मध्यबिरगंज महानगरपालि वडा न १६ नगवाका अ ४० वार्षिय हरेन्द्र पण्डित रहेकोले उनको 


 पनि शव न भटेको कारण आज हिन्दुरतिरिवज अनसार उनको कुशको पुतला बनाइ दाहसंस्कार गरेकाछन । मृतक पण्डितको आफन्तको अनुसार यत्रो दिन बितिसक्दा पनि शव फेला नपरेकोले हाम्रो रितिरिवसज अनुसार कुशको पुतला बनाइ दाहसंस्कार गरेकाहौ ।  मृतक पण्डितको दुई छोरा र दुई छोरी रहेका छन ।
मृतक पण्डितको आफन्तको अनुसार यत्रो दिन बितिसक्दा पनि शव फेला नपरेकोले हाम्रो रितिरिवसज अनुसार कुशको पुतला बनाइ दाहसंस्कार गरेकाहौ
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?