पर्सा ०१ जेठ / सशस्त्र प्रहरी बल न १३ गण हे क्वापर्सा
मा आउनु भएका गणपति एवँम सशस्त्र प्रहरीउपरीक्षक
राधेश्याम धिमालले मातहतको युनिटहरुलाइ शमिल गरि कडा निर्देशन दिएकाछन । संगठनको नीति अनुसार अवैध ओसार पसार, तस्करी,नियन्त्रण सिमा सुरक्षा, लगाएतको जिम्मेवारी गर्ने गराउने भनि उपरीक्षक धिमालले कडा निर्देशन दिएकाछन । सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यको स्वास्थमा समस्या भएको कारण उनको काज सरुवा APF command तथा staff college ... सानो गौचरण काठमाडौंमा भएकोहो सोही ठाउबाट उपरीक्षक धिमाल न १३ गणमा सरुवा भएर आएकाहुन । उपरीक्षक धिमालको आगम 

संगैसशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खाटिएको टोलिले भन्सार गेट र बाँसझ्याङ्ग बाट भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउन्दै गरेका अ मु ७ लाख २१ हजार ६९०/ बराबरको किराना सामान, कस्मेटिक्स, लत्ताकपडा र मोटरपार्टस बरामद गरी आवश्यक कार्वाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको । साथै टोलिले भन्सार चेकप्वाईन्ट 

ईलाकाबाट भारतबाट नेपालतर्फ पैदल आउदै ग
रेकी जि. पर्सा छिपहरमाई गा.पा. बस्ने एक महिलाले बोकेको झोला चेकजाँच गर्ने क्रममा निजले झोलामा लुकाई छिपाई ल्याउदै गरेको भारतिय रुपैया (५०० दरको ३१० थान) १,५५,०००/- फेला परेको हुँदा उक्त भारतीय रुपैया सहित निज महिलालाई समेत नियन्त्रमा लिई आवश्यक कार्वाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण पर्साका सशस्त्र प्रहरी नायव उपरीक्ष
क एवँम सुचना अधिकारी देबेद्र बहादुर सिंहले बताए ।
