बोर्डर आउट पोस्ट बरैनिया बाराले भन्सार छलि का अवैध समान बराबद गरे ।




बारा ०१ जेठ / सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बरैनिया बाराले १ लाख १९००० हजार  बराबरको अवैध 
समान बरामद गरेकाछन । विओपी बरैनियाका बिओपी 
पति एँवम सशस्त्र प्रहरी निरिक्षक  प्रकाश आचार्य को कमाण्डमा खटिएका टोलिले विश्रामपुर गापाका वडा न 


 ४ बलिरामपुर  सिमा इलाका पोखरी स्तिथ बिहान ५ बजेको समयमा भारतनाट अवैध तरिकाले भन्सार छलि नेपाल तर्फ ल्याउन्दै गर्दा   लत्ताकपडा , मल, घानको बीउ , विभिन्न किसिमको खाद्यवस्तु बरामद गरि रु १ लाख १९ हजार मूल्याकंन गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गर्ने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल श्रोतले बताए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?