सशस्त्र प्रहरी बल न १३ गण पर्साको गणपति कर्मचार्यको काज सरुवा , नयाँ गणपतिको रुपमा घिमाल आउन्दै ।




पर्सा २८ बैशाख  / सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका गणपति एँबम सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य को काज सरुबा भएकोछ । उपरीक्षक कर्मचार्य 
को स्वस्थमा समस्या भएको कारण उहालाइ APF command तथा staff college ...  सानो गौचरण काठमाडौंमा विभागले काज सरुवा गरि पठाइकोछ । र  सोही ठाउबाट न १३ गणकोलाई   सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल आउने खवर प्राप्त भएकोछ । उपरीक्षक कर्मचार्याको ९ महिने कार्यकालमा भारत बाट अवैध रुमा भन्सार छलि नेपाल भित्र्याउने लत्ताकपडा काजु हार्ड्वेयर , कस्मेटिक तथा विभिन्न किसिमका समानहरु बरामद गरि  रु  २३,००,३७५२६ मुल्यांकन गरि बिरगंज भन्सार दाखिला गरेको ! रु ३१५२१५५ बराबरको 
काठ बरामद गरेको , लागू औषध गाजा र विभिन्न खाले लागू औषध बरामद , हुण्डी को रकम बरामद गरेको, दुई  ठाउमा  नि: शुल्क शिविर संचालन लगाएत को कार्य गरेको देखिन्छ  । उपरीक्षक कर्मचार्यको अचान स्वास्थमा समस्या आएपछि उनी उपचारको लाई विभागबाट काज सरुवा मिलाइ APF command तथा staff
 college ...  सानो गौचरण काठमाडौ जानलागेको श्रोतले बताइ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?