१३ लाख १५ हजार हुण्डीको रकम सहित एक जना पक्राउ ।



बिरगंज २५ बैशाख / १३ लाख १५ हजार हुण्डीको रकम 
समेत बिरगंज माहानगरपालिका वडा न २२ 


 जगरनाथपुर 
बस्ने बर्ष २८ को रवि कुमार पटेललाइ प्रहरी पक्राउ गरेकाछन । विशेष सुचनाको अधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गडंकको संयुक्त टोलिले बिरगंज माहानगरपालिका वडा न १४ स्तिथ सडक  खण्ड बाट कालो रंगको बैग भित्र उक्त रकम लिएर जान्दैगरेको अवस्था पक्राउ गरेकाछन जिल्ला प्रहरी कार्यालय पर्साले जानकसती दिए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?